Section 15
सरकारवादी मुद्दा हुने

यस ऐन अन्तर्गतको मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची—१ मा समावेश भएको मानिनेछ ।